काठमाडौं,२९ पुस । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ३८ पैसा र विक्रिदर १३२ रुपैयाँ ९८ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४५ रुपैयाँ १ पैसा र विक्रिदर १४५ रुपैयाँ ६७ पैसा रहेको छ ।
त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ५६ पैसा र विक्रिदर ८८ रुपैयाँ ९६ पैसा रहेको बैंकले जनाएको छ ।