इरानमा भएको दुई वटा बम आक्रमणमा संलग्न ३५ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

माघ १८ २०८१, शुक्रबार

इरानमा भएको दुई वटा बम आक्रमणमा संलग्न ३५ जना पक्राउ

एजेन्सी, २८ पुस ||
इरानले दक्षिणपूर्वी शहर केरमानमा भएका दुईवटा बम विष्फोटका सम्बन्धमा ६ प्रान्तका ३५ जनालाई पक्राउ गरेको घोषणा गरेको छ । मन्त्रालयले जनवरी ३ मा इरानी जनरल कासिम सुलेमानीको चिहान नजिकै भएको आतंकवादी आक्रमणमा संलग्न जसमा ९० भन्दा बढीको मृत्यु भएको थियो भने २८० जना घाइते भएका थिए । केरमान, सिस्तान र बलुचेस्तान, खोरासान रजावी, इस्फाहान, तेहरान र पश्चिम अजरबैजानबाट उनीहरुलाई पक्राउ गरेका हुन् । विदेशमा रहेका केरमान आक्रमणमा संलग्न केही व्यक्तिहरुको पहिचान भई पक्राउ गर्ने प्रयास जारी रहेको पनि उल्लेख गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);