अमेरिकी डलरको तुलनामा टर्कीको मुद्रा इतिहासकै कमजोर | ईमाउण्टेन समाचार

Our Network

पुष २३ २०८१, मंगलबार

अमेरिकी डलरको तुलनामा टर्कीको मुद्रा इतिहासकै कमजोर

एजेन्सी,२७ पुस । टर्कीको मुद्रा अमेरिकी डलरको तुलनामा इतिहासकै कमजोर बनेको छ । अमेरिकी डलर प्रतिडलर ३० लिराभन्दा बढीमा व्यापार भएको छ ।

स्थानीय समयअनुसार बिहान १०ः२५ मा एक डलर ३०.०१ लीरामा कारोबार भएको थियो ।

टर्की मुद्राले गत वर्षदेखि आफ्नो मूल्यको ३७ प्रतिशतभन्दा बढी गुमाएको छ र २०२४ को पहिलो १० दिनमा डलरको तुलनामा १.६ प्रतिशतले अवमूल्यन भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);