रोकिएका १५० यात्रु लिएर निगमको जहाज बैंकक जाँदै | ईमाउण्टेन समाचार

Our Network

जेठ १५ २०८१, मंगलबार

रोकिएका १५० यात्रु लिएर निगमको जहाज बैंकक जाँदै

nepal airlines

काठमाडौं,२४ पुस । नेपाल वायुसेवा निगमको काठमाडौं–बैंकक उडानका क्रममा समस्या आएपछि रोकिएका यात्रुहरुको उडान आज हुने भएको छ ।

एन–एएलजेट जहाजमार्फत सोमबार प्राविधिक समस्या देखिएपछि निगमको वाइडबडी ३३० का १५० जना यात्रुहरु राकिएका थिए । उनीहरुलाई आज पठाइन लागेको निगमले जनाएको छ ।

काठमाडौं–बैंककका लागि उड्न लागेको निगमको आरए जहाजमा हाइड्रोलिकमा समस्या देखिएपछि ग्राउन्डेड बन्न पुगेको थियो । सो समयमा अर्को जहाजो व्यवस्था नभएकोले १५० जना यात्रुहरु काठमाडौंमै रोकिन पुगेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);