दार्चुलामा एक महिलाको शव फेला | ईमाउण्टेन समाचार

Our Network

असार ५ २०८३, शनिबार

दार्चुलामा एक महिलाको शव फेला

death mahila

दार्चुला,२४ पुस । दार्चुलामा एक महिलाको शव फेला परेको छ।

शैल्य शिखर नगरपालिका–९ बस्कोट कि ३२ वर्षीया गिता साउदको शव सोमबार बिहान शैल्य शिखर–९ रुक्साल खोलामा फेला परेको हो।

शव पोस्टमार्टमका लागि गोकुलेश्वर असपतालमा रखिएको छ । घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकरी दिएको छ।

Leave a Reply

ताजा समाचार