उम्मेदवार छनोटमा भएका कमजोरीलाई थाँती राखेर गठबन्धनका उम्मेदवार जिताऔँः नेता सिटौला | ईमाउण्टेन समाचार

Our Network

माघ १८ २०८१, शुक्रबार

उम्मेदवार छनोटमा भएका कमजोरीलाई थाँती राखेर गठबन्धनका उम्मेदवार जिताऔँः नेता सिटौला

काठमाडौं, २३ पुस ||
नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रिय सभा उम्मेदवार छनोट प्रक्रियामा भएका कमजोरीलाई थाँती राखेर गठबन्धनका उम्मेदवार जिताउन लाग्नुपर्ने बताउनुभएको छ । सोमवार राष्ट्रिय सभा चुनावका लागि कोशी प्रदेशमा मनोनयन दर्ता गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले काँग्रेसलै राष्ट्रिय सभा उम्मेदवार छनोट गरेको बारेमा आफूलाई पूरा जानकारी नरहेको र अब सबै एकजुट भएर गठबन्धन उम्मेदवार जिताउन लाग्नुपर्ने बताउनु भयो । सिटौलाको प्रश्तावका प्रदीप सुनुवार र समर्थकमा हिमाल कार्की छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);