टर्की राष्ट्रपतिद्वारा पूर्वमन्त्रीलाई इस्तानबुलको मेयरमा उठाउने घोषणा | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८१, शनिबार

टर्की राष्ट्रपतिद्वारा पूर्वमन्त्रीलाई इस्तानबुलको मेयरमा उठाउने घोषणा

एजेन्सी,२३ पुस । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले आईतवार आफ्ना पूर्व वातावरणमन्त्री मुरात कुरुमलाई इस्तानबुलको आगामी मेयरको निर्वाचनका लागि सत्तारुढ न्याय र विकास पार्टी (एकेपी) को उम्मेदवारको रूपमा नाम दिएको घोषणा गर्नुभएको छ ।

मार्चमा हुने महत्वपूर्ण चुनावमा कुरुमले प्रमुख विपक्षी रिपब्लिकन पिपुल्स पार्टी (सिएचपी) का वर्तमान मेयर एकरेम इमामोग्लुसँग प्रतिष्पर्धा गर्नुहुनेछ । टर्कीको सबैभन्दा ठूलो शहरमा झन्डै २५ वर्षको शासनपछि सन् २०१९ मा एर्डोगनको एकेपी इस्तानबुलमा सीएचपी पराजित भएको थियो ।

एकेपीले महानगरपालिकाका लागि आफ्ना २६ जना उम्मेदवार मात्रै सार्वजनिक गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);