आज दुई वटा संसदीय समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

आज दुई वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं,१७ पुस । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार आज दिउँसो १ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ ।

बैठकमा पर्सा र कास्की समूहको स्थलगत अनुगमन भ्रमणको समिक्षा सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै दिउँसो १ बजे नै बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा भूकम्प प्रभावित क्षेत्रका विद्यालयहरुको अवस्था र पुनर्निर्माणका सम्बन्धमा छलफल हुनेछ भने शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय (गेटा) का सम्बन्धमा र डडेलधुरा मेडिकल कलेजका सम्बन्धमा छलफल हुनेछ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);