नेता भण्डारीको प्रश्नः यो देश कोरिया पाउँ भन्दा मर्नुपर्ने देश हो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

नेता भण्डारीको प्रश्नः यो देश कोरिया पाउँ भन्दा मर्नुपर्ने देश हो

काठमाडौं, १४ पुस ||
नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले बालकुमारीमा दुई जनाको ज्यान जानेगरी भएको घटनाप्रति आपत्ति जनाउनुभएको छ । शनिवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै नेता भण्डारीले बालकुमारी घटनाप्रति आपत्ति जनाउनुभएको हो । उहाँले यो देश कोरिया जान फर्म भर्न पाउँ भन्दा मर्नपर्ने देश हो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले अहिले समाजमा असामाजिक गतिविधिहरु बढीरहेको बताउनु भयो । नेता भण्डारीले देश चलाउने नेताले समयसँगै अपडेट हुन सिक्नुपर्ने बताउनु भयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);