बालकुमारी घटनाको बिरोधमा उत्रिएका युवाहरु पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८१, बिहीबार

बालकुमारी घटनाको बिरोधमा उत्रिएका युवाहरु पक्राउ

काठमाडौं, १४ पुस ||
बालकुमारीमा दुई युवाको ज्यान गएको घटनाको बिरोधमा उत्रिएकाहरुलाई प्रहरीले पक्राउ गरेको छ । माईतीघरमा सरकारको बिरोध गर्दै उत्रिएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले ७ जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ । शुक्रवार कोरियन भाषा परीक्षाका विषयमा भएको विरोध प्रदर्शनमा प्रहरीको गोली लागेर २ जना मृत्यु भएको थियो । बालकुमारीमा भएको घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी समेत गरिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);