सन्दीप लामिछानेको मुद्दामा आज होला त सुनुवाई | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

सन्दीप लामिछानेको मुद्दामा आज होला त सुनुवाई

काठमाडौं, १३ पुस । क्रिकेटर सन्दीप लामिछानेबिरुद्धको मुद्दामा आज सुनुवाई हुँदैछ ।

काठमाडौं जिल्ला अदालतमा लगातार तीन दिन यता भइरहेको सुनुवाई आज फैसला हुने बताइएको छ ।

प्रतिवादीतर्फबाट वहस सकिए आजै मुद्दाको फैसला हुनेछ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);