सन्दीप लामिछानेको मुद्दामा आज होला त सुनुवाई | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८२, शनिबार

सन्दीप लामिछानेको मुद्दामा आज होला त सुनुवाई

काठमाडौं, १३ पुस । क्रिकेटर सन्दीप लामिछानेबिरुद्धको मुद्दामा आज सुनुवाई हुँदैछ ।

काठमाडौं जिल्ला अदालतमा लगातार तीन दिन यता भइरहेको सुनुवाई आज फैसला हुने बताइएको छ ।

प्रतिवादीतर्फबाट वहस सकिए आजै मुद्दाको फैसला हुनेछ ।

 

Leave a Reply