डलरको भाउ आज कति ? | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

डलरको भाउ आज कति ?

काठमाडौं,१३ पुस । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ७७ पैसा र विक्रिदर १३३ रुपैयाँ ३७ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४७ रुपैयाँ ६७ पैसा र विक्रिदर १४८ रुपैयाँ ३३ पैसा रहेको छ ।

त्यस्तै, एक अष्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ ७६ पैसा र विक्रिदर ९१ रुपैयाँ १७ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);