काठमाडौं,१२ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सार्वजनिक सुनुवाइ मार्फत जनताको कठघरामा उभिने बताएका छन् ।
सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै कान्तिपुर मिडियालाई अब जवाफ दिने हैसियतामा आफु नभएको उल्लेख गरेका छन् ।
खोज पत्रकारिता गर्ने कान्तिपुरले रकम जम्मा गर्न लगाइएको व्यक्तिलाई कसले त्यसो गर्न लगाएको हो भनेर सोध्न नसकेको भन्दै आपक्ति जनाएका छन् ।