काठमाडौं,१२ पुस । क्रिकेटर सन्दीप लामिछानेबिरुद्धको मुद्दामा आज सुनुवाई हुँदैछ ।
बुधवार जाहेरी पक्षका वकीलहरुले बहस सकेसँगै आज बिहीवार सन्दीप पक्षका वकीलको बहस हुनेछ ।
वादी नेपाल सरकार जाहेरीवालाको तर्फबाट बुधवारसम्म १० जनाले बहस गरेका छन् ।

१५ घन्टा अघि