कांग्रेस केन्द्रीय समितिको बैठक आज | ईमाउण्टेन समाचार

Our Network

फागुन ९ २०८१, शुक्रबार

कांग्रेस केन्द्रीय समितिको बैठक आज

काठमाडौं, १२ पुस । सत्तारुढ नेपाली कांग्रेसको आज केन्द्रीय समिति बैठक बस्दैछ ।

आजको बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र राष्ट्रियसभाको चुनावबारे छलफल हुने बुझिएको छ ।

कांग्रेसले पुसलाई तय गरेको महासमिति बैठक सारेर फागुन ७ देखि १० गतेसम्मलाई पुराएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);