काठमाडौं, ११ पुस । आजबाट सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक बस्दैछ ।
बैठक आज बिहान ११ बजे ललितपुरमा बस्नेछ ।
आजको बैठकमा पार्टीको विधान संशोधन र आगामी महाधिवेशन मुख्य एजेण्डा रहेको छ ।

२ घन्टा अघि
२४ घन्टा अघि