आजको लागि यस्तो छ विदेशी मुद्रा सटहीदर | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

आजको लागि यस्तो छ विदेशी मुद्रा सटहीदर

काठमाडौं,११ पुस । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ८२ पैसा र विक्रिदर १३३ रुपैयाँ ४२ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४६ रुपैयाँ २७ पैसा र विक्रिदर १४६ रुपैयाँ ९४ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ ४१ पैसा र विक्रिदर ९० रुपैयाँ ८२ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);