राष्ट्रिय सभा सदस्यको उम्मेदवार छान्न जसपाले बोलायो बैठक | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८१, बिहीबार

राष्ट्रिय सभा सदस्यको उम्मेदवार छान्न जसपाले बोलायो बैठक

काठमाडौं, १० पुस । जनता समाजवादी पार्टी (जसपा)ले को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बोलाएको छ ।

बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बैठकमा राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयनबारे छलफल हुने जनाइएको छ ।

आगामी पुस २५ गतेदखि काठमाडौंमा बस्ने पार्टीको राजनीतिक समितिको बैठक, पुस २७ गतेदेखि सुरु हने केन्द्रीय समितिको बैठक र पार्टीका केन्द्रीय समिति सदस्यहरुको कामको जिम्मेवारीलगायतमा विषयमा पनि छलफल हुने स्रोतले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);