काठमाडौं,९ पुस । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ७३ पैसा र विक्रिदर १३३ रुपैयाँ ३३ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४६ रुपैयाँ १६ पैसा र विक्रिदर १४६ रुपैयाँ ८२ पैसा रहेको छ ।
यस्तै, आज एक स्विस फ्रान्सिसको १५५ रुपैयाँ ११ पैसा र विक्रिदर १५५ रुपैयाँ ८१ पैसा रहेको बैंकले जनाएको छ ।