डलरको भाउ आज कति ? | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

डलरको भाउ आज कति ?

काठमाडौं,९ पुस । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ७३ पैसा र विक्रिदर १३३ रुपैयाँ ३३ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४६ रुपैयाँ १६ पैसा र विक्रिदर १४६ रुपैयाँ ८२ पैसा रहेको छ ।

यस्तै, आज एक स्विस फ्रान्सिसको १५५ रुपैयाँ ११ पैसा र विक्रिदर १५५ रुपैयाँ ८१ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);