इजरायलले गाजामा सहायता वितरणमा ठूलो अवरोध खडा गरेको छः संयुक्त राष्ट्र प्रमुख | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

इजरायलले गाजामा सहायता वितरणमा ठूलो अवरोध खडा गरेको छः संयुक्त राष्ट्र प्रमुख

एजेन्सी, ७ पुस ||
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायली आक्रमणले गाजा भित्र मानवीय सहायता वितरणमा ठूलो अवरोध खडा गरिरहेको बताउनुभएको छ । इजरायलको आक्रमणले गाजा भित्र मानवीय सहायता वितरणमा ठूलो अवरोध खडा गरिरहेको बताउनुभएको हो । गाजामा प्रभावकारी सहायता सञ्चालनका लागि सुरक्षा, सुरक्षामा काम गर्नसक्ने कर्मचारी, लजिस्टिक क्षमता र व्यावसायिक गतिविधि पुनः शुरु गर्न आवश्यक रहेको बताउनु भयो । करिव १९ लाख मानिस – गाजाको जनसंख्याको ८५ प्रतिशत – आफ्नो घर छोड्न बाध्य भएका छन् । गुटेर्रेसले गाजामा तुरुन्तै सहायता पु¥याउन आह्वान गर्ने सुरक्षा परिषद्को प्रस्तावले अन्ततः मानवीय युद्धविराम हुन मद्दत गर्ने आशा व्यक्त गर्नुभयो ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);