कस्तो रहला आजको मौसम ! | ईमाउण्टेन समाचार

Our Network

असोज २२ २०८३, शुक्रबार

कस्तो रहला आजको मौसम !

काठमाडौं, ६ पुस । आज दिउँसो देशभर आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

Leave a Reply