एजेन्सी, ५ पुस ||
गाजा पट्टीमा इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या २० हजार पुगेको छ । अक्टोबर ७ यता ५२ हजार ५८६ अन्य घाइते भएका छन् । यसैबीच वेस्ट बैंकमा इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ३०१ र घाइतेको संख्या ३ हजार ३६५ पुगेको मन्त्रालयले जनाएको छ । गाजामा गत २४ घण्टामा इजरायलको आक्रमणमा २१४ प्यालेस्टाइनीको मृत्यु भएको छ भने अन्य ३ सय जना घाइते भएका छन् । अक्टोबर ७ देखि इजरायलले दक्षिणी इजरायलमा हमासको आक्रमण पछि गाजा पट्टीमा हमास बिरुद्ध युद्ध शुरु गरेको थिया । जसमा इजरायली अधिकारीहरूकाअनुसार लगभग १ हजार २ सय इजरायलीहरूको ज्यान गएको छ । मृत्यु हुनेमा ८ हजार भन्दा बढी बालबालिका र ६ हजार २ सय बढी महिलाहरू छन् ।
इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीकोे संख्या २० हजार पुग्यो
ताजा समाचार
चार कारोबार दिनपछि शेयर बजार सामान्य बढ्यो
३२ मिनेट अघि
जारी शैक्षिक आन्दोलनको सन्दर्भमा
३ घन्टा अघि
आज लोकतन्त्र दिवस
६ घन्टा अघि
एमालेको ‘युथ सेलिब्रेसन’ आज
६ घन्टा अघि
आजदेखि विश्व खोप सप्ताह शुरू
६ घन्टा अघि