काठमाडौं,३ पुस । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ६० पैसा र विक्रिदर १३३ रुपैयाँ २० पैसा रहेको छ ।
त्यस्तै, एक युरोपियन युरोको खरिददर १४४ रुपैयाँ ६९ पैसा र विक्रिदर १४५ रुपैयाँ ३४ पैसा रहेको छ ।
यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ १० पैसा र विक्रिदर ८९ रुपैयाँ ५० पैसा रहेको बैंकले जनाएको छ ।