मेलम्चीका पानी छिटो काठमाडौं ल्याउन माग गर्दै बिरोध प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

भदौ २४ २०८१, सोमबार

मेलम्चीका पानी छिटो काठमाडौं ल्याउन माग गर्दै बिरोध प्रदर्शन

काठमाडौं, २ पुस ||
काठमाडौं उपत्यका मेलम्ची खानेपानी सङ्घर्ष समितिले मेलम्चीका पानी छिटो काठमाडौं ल्याउन माग गर्दै बिरोध प्रदर्शन गरेको छ । सोमवार काठमाडौंको कोटेश्वरदेखि मिनभवनसम्म उनीहरुले बिरोध प्रदर्शन गरेका हुन् । सो क्रममा उनीहरुले पानी राख्न प्रयोग हुने जार, बाल्टी, गाग्री, कलश लगायतका सामग्री प्रदर्शन गरेका थिए । उनीहरुले मेलम्ची पानी छिटो खोल, मेलम्ची खानेपानी माथिको चलखेल बन्द गर् लगायतका नारासमेत लगाएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);