काठमाडौं, २ पुस ||
काठमाडौं उपत्यका मेलम्ची खानेपानी सङ्घर्ष समितिले मेलम्चीका पानी छिटो काठमाडौं ल्याउन माग गर्दै बिरोध प्रदर्शन गरेको छ । सोमवार काठमाडौंको कोटेश्वरदेखि मिनभवनसम्म उनीहरुले बिरोध प्रदर्शन गरेका हुन् । सो क्रममा उनीहरुले पानी राख्न प्रयोग हुने जार, बाल्टी, गाग्री, कलश लगायतका सामग्री प्रदर्शन गरेका थिए । उनीहरुले मेलम्ची पानी छिटो खोल, मेलम्ची खानेपानी माथिको चलखेल बन्द गर् लगायतका नारासमेत लगाएका थिए ।
मेलम्चीका पानी छिटो काठमाडौं ल्याउन माग गर्दै बिरोध प्रदर्शन
ताजा समाचार
सप्तर्षिको पूजाआराधना गरी आज ऋषिपञ्चमी मनाइँदै
१८ घन्टा अघि
साक्षरता दिवस, १० अर्ब खर्च हुँदा पनि अबस्था उस्तै
१८ घन्टा अघि