काठमाडौं,२९ मंसिर । आज एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ ४ पैसा र विक्रिदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४५ रुपैयाँ २८ पैसा र विक्रिदर १४५ रुपैयाँ ९३ पैसा रहेको छ ।
त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ ३५ पैसा र विक्रिदर ८९ रुपैयाँ ७५ पैसा रहेको बैंकले जनाएको छ ।