एमालेको सकल्प यात्रालाई अवरोध गर्ने ८ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८३, आइतबार

एमालेको सकल्प यात्रालाई अवरोध गर्ने ८ जना पक्राउ

काठमाडौं, २६ मंसिर । कोशी प्रदेशमा नेकपा एमालेको अभियानलाई अवरोध गर्न खोज्ने ८ जना पक्राउ परेका छन् ।

ओखलढुंगा,खोटाङ्गलागयतका जिल्लामा मध्य लोकमार्गमा रुख ढालेर अवरोध गर्ने पहिचानवादीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीको अनुसार एमालेको अभियान लक्षित गरिएको अवरोध अहिले हटाइसकिएको छ । सशस्त्र प्रहरी, नेपाल प्रहरीले सुरक्षा दिइरहेका छन् ।

एमालेको सकल्प यात्रालाई लक्षित गर्दै पहिचानवादीहरुले बन्दसम्मका आन्दोलन घोषणा गरेपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

Leave a Reply

ताजा समाचार