शाहरुखले‘डिन्की’ रिलिज अघि वैष्णो देवी मन्दिर पुगेर लिए आर्शिवाद | ईमाउण्टेन समाचार

Our Network

फागुन १५ २०८१, बिहीबार

शाहरुखले‘डिन्की’ रिलिज अघि वैष्णो देवी मन्दिर पुगेर लिए आर्शिवाद

काठमाडौं, २६ मंसिर । बलिउडका किङ खान र सुपरस्टार शाहरुख खानलाई कुनै पहिचान चाहिँदैन । ठूलो पर्दामा आफ्नो अदभूत अभिनयका अलावा शाहरुख खान आफ्नो रोमान्सका लागि पनि चर्चित छन् ।

यसैबीच शाहरुख खानको नयाँ फिल्म डङ्की रिलिज हुनुअघि किंग खान माता वैष्णोदेवी मन्दिरमा दर्शन गर्न पुगेका छन् । यसअघि पनि शाहरुख फिल्म जवानको प्रमोशनका क्रममा वैष्णोदेवीको दरबार पुगेका थिए ।
यसअघि उनका दुई फिल्म ‘पठान र जवान’ले पनि बक्स अफिसमा कमाल गरेका थिए । धेरै कीर्तिमान पनि बने ।

अहिले रोमान्स किङ आफ्नो नयाँ फिल्मका कारण चर्चामा छन् । फिल्म निर्देशक राजकुमार हिरानीको निर्देशनमा १२० करोडको लागतमा बनेको यो फिल्म डिसेम्बर २१ मा हलमा रिलिज हुँदैछ ।

रिपोर्टका अनुसार शाहरुखको आगामी फिल्मको रेकर्ड ब्रेकिङ अग्रिम बुकिङ भएको छ । यो वर्ष किंग खानका लागि अचम्मको रह्यो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);