रास्वपा बैठकमा संसदीय दलको विधान सम्बन्धमा छलफल | ईमाउण्टेन समाचार

Our Network

मंसिर ७ २०८१, शुक्रबार

रास्वपा बैठकमा संसदीय दलको विधान सम्बन्धमा छलफल

काठमाडौं, २६ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको विधान सम्बन्धमा छलफल गरेको छ ।

सोमवार काठमाडौंमा बसेको संसदीय दलको बैठकमा संसदीय दलको विधान सम्बन्धमा छलफल भएको प्रमुख सचेतक सन्तोष परियारले बताउनु भयो । उहाँले बैठकमा संसदको आगामी अधिवशेनको सम्बन्धमा तयारीबारे पनि छलफल भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘हाम्रो दुई वटा एजेण्डा थिए । एउटा संसदीय दलको विधान सम्बन्धमा र अर्को संसदको आगामी अधिवशेनको सम्बन्धमा तयारी के गर्ने कस्तो तयारी गर्ने भन्ने सन्दर्भमा छलफल गरेका छाँै ।’

बैठकमा अन्य समसामयिक राजनीतिका बारेमा पन िछलफल भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);