सहसचिवमा बढुवाका लागि १५ उपसचिवको नाम सिफारिस | ईमाउण्टेन समाचार

Our Network

असोज २९ २०८३, शुक्रबार

सहसचिवमा बढुवाका लागि १५ उपसचिवको नाम सिफारिस

general-and-sanghiya-ministry

काठमाडौँ, २५ मंसिर । उपसचिवलाई सहसचिवमा सरुवाका लागि सामान्य प्रशासन मन्त्रालयले १५ जना सिफारिस गरेको छ ।

आइतबार बसेको बढुवा समितिको बैठकले यस्तो निर्णय गरेको हो । मन्त्रालयले जारी गरेको सुचनामा योग्यता क्रमका आधारमा बढुवा सिफारिस गरिने उल्लेख छ ।

उपसचिवहरू नरबहादुर थापा, गोपीकृष्ण कोइराला, शालिकराम आचार्य, ध्रुवबहादुर खड्का, दीर्घ बहादुर पोखरेल, घनश्याम उपाध्याय, तीर्थ प्रसाद धिताल, राजेश गौतम, ऋषिराम पङ्गेनी, रामु राज उपाध्याय (कडरिया), राजकपुर चौलागाइँ, सन्तोष प्रसाद दाहाल, सूर्यबहादुर खत्री, जीवन प्रसाद दुलाल र ऋषिराज आचार्य बढुवा सिफारिसमा परेका छन् ।

Leave a Reply

ताजा समाचार