रास्वपा संसदीय दलको बैठक ४ बजे | ईमाउण्टेन समाचार

Our Network

भदौ २ २०८१, आइतबार

रास्वपा संसदीय दलको बैठक ४ बजे

काठमाडौं, २५ मंसिर । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक आज बस्दैछ ।

बैठक आज अपरान्ह ४ बजे पार्टी कार्यालय वनस्थलीमा बस्नेछ ।

बैठकमा संसदीय दलको विधान, संसदको आगामी अधिवेशनको सम्बन्धमा छलफल हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);