गाजा द्वन्द्वबारे अमेरिकी अडानको बिरोधमा जोर्डनका जनता | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

गाजा द्वन्द्वबारे अमेरिकी अडानको बिरोधमा जोर्डनका जनता

एजेन्सी, मंसिर २३ ||
जोर्डनको राजधानी अम्मानमा हजारौं मानिसले गाजा पट्टीमा जारी द्वन्द्वमा अमेरिकाको अडानको निन्दा गर्दै प्रदर्शन गरेका छन् । अम्मानस्थित अमेरिकी दुतावासको वरपरको क्षेत्रमा उच्च सुरक्षाको उपस्थितिमा प्रदर्शन भएको थियो । बिरोध प्रदर्शन विभिन्न संघ र समूहहरू बाहेक जोर्डनका विभिन्न पार्टीहरूले आयोजना गरेका थिए । प्रदर्शनकारीहरूले अन्तर्राष्ट्रिय समुदायलाई द्वन्द्व रोक्न र नागरिकहरूको सुरक्षा गर्न आग्रह गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);