लिबियाले १४७ गैरकानूनी आप्रवासीलाई नाइजेरिया फिर्ता पठायो | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

लिबियाले १४७ गैरकानूनी आप्रवासीलाई नाइजेरिया फिर्ता पठायो

एजेन्सी, १९ मंसिर । लिबियाको अवैध आप्रवासन नियन्त्रण विभागले १४७ गैरकानूनी आप्रवासीहरूलाई नाइजेरिया फिर्ता पठाएको घोषणा गरेको छ ।

२०११ मा दिवंगत नेता मुअम्मर गद्दाफीको शासनको पतनपछि देशमा अस्थिरता र अराजकताको कारण धेरै आप्रवासीहरू प्रायः अफ्रिकीहरूले लिबियाबाट भूमध्यसागर पार गरेर युरोपेली किनारहरूमा जाने छनौट गरेका थिए ।

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनकाअनुसार यो वर्ष अहिलेसम्म कुल १५ हजार ५७ अवैध आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);