सर्लाहीमा दुुइटा मोटरसाइकल ठोक्किदा उछिट्टिएका पुरुषको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

साउन १० २०८१, बिहीबार

सर्लाहीमा दुुइटा मोटरसाइकल ठोक्किदा उछिट्टिएका पुरुषको मृत्यु

काठमाडौं, १७ मंसिर । सर्लाहीमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । २ सवारी साधन ठोक्किदा उछिट्टिएर खस्दा एक पुरुषको घटनास्थलमै मृत्यु भएको हो । उनको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

घटना शनिबार साँझ करिब ७ बजेको हो । बाग्मती नगरपालिका ४ पुरानो चौकी नजिक प्र २०३ ००६ प ६७ नम्बरको मोटरसाइकल र बा २ ब ५७६६ नम्बरको मोटरसाइकल ठोक्किएका थिए । प्र २०३ ००६ प ६७ नम्बरको मोटरसाइकलबाट लडेका ती

पुरुषलाई ना ७ ख १८३६नम्बरको गाडीले किचेको थियो । सो बस काठमाडौंतर्फ जादै थियो ।

पुरुषको मृत्यु भइसकेको र चालक फरार रहेकोले मृतकको सनाखत हुन सकेको छैन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);