मुख्यमन्त्री जम्कट्टेलले किन बोलाए सर्वदलीय बैठक ! | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

मुख्यमन्त्री जम्कट्टेलले किन बोलाए सर्वदलीय बैठक !

काठमाडौं, १७ मंसिर । बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सर्वदलीय बैठक बोलाएका छन् । आज दिउँसो १ बजे बस्ने गरी बैठक बोलाएका हुन् ।

जम्कट्टेलले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यायल हेटौंडामा प्रदेशका मन्त्रीहरुसँगको छलफलपछि सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

प्रदेशको वर्तमान राजनीतिक अवस्था र संसदीय समिति विषयमा छलफलका लागि बैठक आह्वान गरेको बुझिएको छ । साथै बैठकले प्रदेशसभामा रहेका समितिको सभापतिको टुंगो लगाउने भएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);