एमालेको मेची–महाकाली अभियान सुरु | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

एमालेको मेची–महाकाली अभियान सुरु

काठमाडौं, १४ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले मेची–महाकाली अभियान सुरु गरेको छ । पार्टीले आज बिहान बैतडीको झुलाबाट अभियान सुरु गरेको हो ।

अभियानको अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् । झुलाबाट सुरु भएको सो अभियान पुस २ गते पाँचथरको चिवाभञ्याङमा पुगेर सम्पन्न हुनेछ ।

यो अभियानको नाम ‘सकल्पको यात्रा’ नाम दिएको छ । अभियान समापन पछि पार्टीले पुस ५ गते काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरेर अनुभव र निष्कर्ष सार्वजनिक गर्ने भएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);