आजियाटा एनसेलबाट बाहिरिदैं | ईमाउण्टेन समाचार

Our Network

फागुन १८ २०८०, शुक्रबार

आजियाटा एनसेलबाट बाहिरिदैं

Ncell-logo

काठमाडौं,१३ मंसिर । मलेसियाको आजियाटा बहार्ड एनसेलबाट बाहिरिने भएको छ । आजियाटाले एनसेलबाट बाहिरिने गरी सो सम्बन्धि सम्पत्ति बिक्रिमा राखेको बुझिएको छ ।

एनसेलमा नेपाली नागरिकहरु सतिशलाल आचार्य र सचिनलाल आचार्यको पनि २० प्रतिशत शेयर रहेको छ ।

आजियाटालाई १ अर्ब ३० करोड मलेसियन रिंगिट खुद घाटा रहेको विज्ञप्तीमा उल्लेख छ । आजियटाले एनसेलको शेयर ७ वर्ष अघि किनेको थियो ।

Leave a Reply