राजनीति

प्रचण्डले गराए ओलीलाई सिंहदरबारको कार्यालय अवलोकन

काठमाडौं,१२ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच लामो समयपछि आज भेट भएको छ ।

प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा दुई नेताबीच भेटवार्ता भएको हो ।

शीर्ष नेताहरुबीचको छलफल अघि प्रचण्डले ओलीलाई नयाँ कार्यालयको भ्रमण पनि गराएका थिए । दुई नेताबीच भेटको उद्देश्य भने प्रष्ट भइसकेको छैन् ।

तस्बिर : प्रधानमन्त्रीको सचिवालय

Related Post
Share

This website uses cookies.