लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको विद्युत लाइन काटियो | ईमाउण्टेन समाचार

Our Network

पुष २१ २०८१, आइतबार

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको विद्युत लाइन काटियो

काठमाडौं,११ मंसिर । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयको विद्युतको लाइन काटिएको छ । विद्युत महसुल नतिरेका कारण नेपाल विद्युत प्राधिकरणले मन्त्रालयमा जडान भएको विद्युत लाइन काटिएपछि मन्त्रालय विद्युतविहिन भएको हो ।

मन्त्रालयको नाममा बुटवलमा मिटर जडान भएको र त्यहाँको रकम भुक्तानी नभएपछि राप्ती उपत्यका देउखुरीमा रहेको मन्त्रालयको विद्युत कनेक्सन काटिएको प्राधिकरण लमही शाखाले जनाएको छ ।

मन्त्रालयको नाममा जडान भएको विद्युतको बाँकी बक्यौता महसुल २ लाख ७२ हजार २ सय ६४ रुपैयाँ ४४ पैसा भुक्तानी गर्न बाँकी रहेको बुझिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);