काठमाडौंको बल्खुमा झडप र तोडफोड | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

काठमाडौंको बल्खुमा झडप र तोडफोड

काठमाडौं, ७ मंसिर । काठमाडौंको बल्खुचोकमा युवा संघ नेपाल र दुर्गा प्रसाई नेतृत्वको अभियानका कार्यकर्ताबीच झडप भएको छ । २ पक्षबीच झडप हुँदा ढुंगामुडा र तोेडफोड भएको हो ।

कालीमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेका युवा संघको बाइक ्यालीमाथि बल्खुमा ढुगांमुढा प्रहार भएपछि झडपको अवस्था सिर्जना भएको हो ।

प्रसाईको नेतृत्वको राष्ट्र,राष्ट्रियता,धर्म,संस्कृति र नागरिक बचाउ अभियानले बल्खुमा प्रदर्शन सुरु गरेको छ भने युवासंघले तीनकुनेमा कार्यक्रमको आयोजना गरेको छ ।

सोही समयमा युवासंघको र्याली पनि बल्खुमा पुगेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);