डलरको भाउ आज कति ? | ईमाउण्टेन समाचार

Our Network

मंसिर ७ २०८१, शुक्रबार

डलरको भाउ आज कति ?

काठमाडौं,७ मंसिर । आज एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ २ पैसा र विक्रिदर १३३ रुपैयाँ ६२ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४५ रुपैयाँ ५ पैसा र विक्रिदर १४५ रुपैयाँ ७१ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ३७ पैसा र विक्रिदर ८७ रुपैयाँ ७७ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);