विधायन व्यवस्थापन समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

भदौ २४ २०८१, सोमबार

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं,६ मंसिर । आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठक आज बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेछ ।

आजको विधायन व्यवस्थापन समितिको बैठकमा ऐन कार्यान्वयन मापन सम्बन्धमा विज्ञ लगायत सरोकारवाला संस्थासँग छलफल हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);