फ्लाईदुबई एयरलाइन्सद्वारा काबुलका लागि उडान शुरु | ईमाउण्टेन समाचार

Our Network

भदौ २६ २०८१, बुधवार

फ्लाईदुबई एयरलाइन्सद्वारा काबुलका लागि उडान शुरु

काठमाडौं, १ मंसिर । फ्लाईदुबई एयरलाइन्सले काबुलका लागि उडान सुचारु गरेको छ । फ्लाईदुबई एयरलाइन्सले बुधवार दुबई र अफगानिस्तानको राजधानी काबुल बीचको उडान पुनः शुरु गरेको अफगानिस्तानको सरकारी रेडियो टेलिभिजन (आरटीए) ले जनाएको छ ।

निजी टिभी च्यानल टोलोन्युजले युएईको अर्को एयरलाइन्स एयर अरेबियाले चाँडै काबुलका लागि उडान शुरु गर्ने जनाएको छ । सन् २०२१ को अगस्टको अन्त्यमा अफगानिस्तानबाट अमेरिकी नेतृत्वको गठबन्धन सेना फिर्ता भएदेखि लगभग सबै अन्तर्राष्ट्रिय एयरलाइन्सहरूले युद्धग्रस्त देशमा उडानहरू स्थगित गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);