काठमाडौं, २४ कात्तिक । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ९६ पैसा र विक्रिदर १३३ रुपैयाँ ५६ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४२ रुपैयाँ १ पैसा र विक्रिदर १४२ रुपैयाँ ६६ पैसा रहेको छ ।
त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ १ पैसा र विक्रिदर ८५ रुपैयाँ ४० पैसा रहेको बैंकले जनाएको छ ।