कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा प्रकाशन | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा प्रकाशन

काठमाडौँ, २३ कात्तिक। कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक भएको छ।

राष्ट्रिय परीक्षा बोर्डको अनुसार गत असोज ९ र १० गते भएको परीक्षामा १ लाख १७ हजार ८८२ विद्यार्थी परीक्षामा सहभागी भएका थिए।

जसमा ८८ हजार ९४७ विद्यार्थीले ग्रेड प्राप्त गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

७५.४५ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका हुन्। १५ जना विद्यार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);