प्रधानमन्त्री प्रचण्डले बोलाए सर्वदलिय बैठक | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८२, आइतबार

प्रधानमन्त्री प्रचण्डले बोलाए सर्वदलिय बैठक

काठमाडौं, २१ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलिय बैठक बोलाएका छन् । दाहालले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुसँग छलफल गर्न बैठक बोलाएको बुझिएको छ ।

बैठक दिउँसो २ बजे सिंहदरबारमा बोलाइएको हो ।

गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भुकम्पले मानवीय र भौतिक रुपमा ठुलो क्षति गराएको छ । सोही विषयमा बैठकमा छलफल हुने बुझिएको छ ।

Leave a Reply