आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर

काठमाडौं, २१ कात्तिक । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ८५ पैसा र विक्रिदर १३३ रुपैयाँ ४५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार एक युरोपियन युरोको खरिददर १४२ रुपैयाँ ८५ पैसा र विक्रिदर १४३ रुपैयाँ ५० पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ४६ पैसा र विक्रिदर ८६ रुपैयाँ ८५ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);