भाइटीकाको उत्तम साइत १०ः५१ बजे | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

भाइटीकाको उत्तम साइत १०ः५१ बजे

काठमाडौं, २० कार्तिक ||
यसवर्ष तिहारको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते दिउँसो १०ः५१ बजे परेको छ । नेपाल पाञ्चाङ्ग निर्णायाक विकास समितिले एक विज्ञप्ति जारी गरेर भाइटीकाको शुभ साइतबारे जानकारी दिएको हो । हिन्दु धर्माबलम्बीमा तिहारको भाइटीकाको दिन दिदी बहिनीले दाजुभाइलाई टीका लगाइदिएर दीर्घायुको कामना गर्ने प्रचलन छ । टीका लगाउन साइत हेर्ने चलन रहेको छ । तर साइतमा टीका लगाउन नभ्याउनेहरुले साँझसम्म लगाउने प्रचलन पनि रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);